
जनस्वास्थ्य सरोकार, काठमाडौं । लोमस फर्मास्युटिकल्स प्रा.लि.का निर्देशक प्रनवजङ्ग पाण्डेले कात्तिक १७ गते राति भूकम्पका कारण घर भत्किएर घाईते भएका बिरामीहरुको उपचारमा प्रयोग हुने दुखाइ कम गर्ने औषधि (पेनकिलर) र मलम सहयोग गर्नुभएको छ । सिनामंगलमा रहेको सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन प्लाटुनका प्रमुख पूर्ण साउद र डाक्टरहरुको उपस्थितिमा सो औषधी हस्तान्तरण गर्नुभएको हो । जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

