जनस्वास्थ्य सरोकार, काठमाडौं । पाटन अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको छ ।

चिकित्सकबाट भएको आक्रममणको विरोधमा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकको सेवा ठप्प पारेका हुन् ।
उनीहरुले दोषीलाई पक्रेर कारवाही गर्नुपर्ने माग राखेका छन् । गलत औषधिका कारण बिरामीको मृत्युभएको भन्दै आक्रोशित आफन्तले चिकित्सकमाथि हातपात गरेका थिए ।
गत शनिबार पाटन अस्पतालमा उपचाररत ९० वर्ष र ६८ वर्षका दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ


