
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भरतपुर अस्पतालको नयाँ मेडिकल सुपरिटेन्डेन्टमा डा. श्रीराम तिवारी नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आज मन्त्री स्तरिय निर्णय गर्नुहुँदै डा. तिवारीलाई मेसुको जिम्मेवारी दिनुभएको हो ।
यसअघि अस्पतालको मेसुमा डा. कृष्ण पौडेल हुनुहुन्थ्यो । डा. तिवारी ११औं तहका चिकित्सक हुनुहुन्छ । यसअघि उहाँ वीर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

