आन्दोलनरत मेडिकल विद्यार्थी र युनिभर्सल मेडिकल कलेजबीच सहमतिः प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गरिने

जनस्वास्थ्य सरोकार, रुपन्देही । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) र आन्दोलनरत विद्यार्थीबीच प्रिन्सिपल प्रा.डा. लक्ष्मी पाठकलाई पदमुक्त गर्नेसहित ६ बुँदे सहमति भएको छ।
यो सहमतिसँगै विगत एक महिनादेखिको आन्दोलन स्थगित भएको छ भने कलेजको सेवा प्रवाह र अध्ययन सुचारु भएको छ । ड्रेस कोडको नाममा विद्यार्थीहरुलाई अनावश्यक मानसिक यातना दिइएको भन्दै विद्यार्थीहरु आन्दोलित थिए ।
उनीहरुलेकलेजले लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग राख्दै आएका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३
युरिक एसिड गाउटका बिरामीमा मेटाबोलिक सिन्ड्रोम र कलेजो रोगको उच्च जोखिम
शुक्रबार, जेठ २२, २०८३ट्रेन्डिङ
१

