
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
शैक्षिक सत्र २०८०/०८१ मा चिकित्सा शिक्षा स्नातक तहमा भर्नाका लागि विद्यार्थी छनौट गर्न कात्तिक १८ र १९ गते एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) लिएको थियो । उक्त परीक्षाको नतिजा बिहीबार राति सार्वजनिक गरेको हो ।
आयोगले २ हजार ६८२ जना विद्यार्थीको नाम निकालेको छ ।
नतिजा हेरौँ
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

