
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालले मेडिकल अफिसर देखि रिसेप्सनिष्टसम्मको कर्मचारी माग गरेको छ ।
मेडिकल अफिसर दुई जना, स्टाफ नर्स चार जना, फार्मेसी सहायक तीन जना र रिसेप्सनिष्ट २ जना गरी ११ जना कर्मचारी अस्पतालले माग गरेको हो ।
लिखित, अन्तर्वाता र प्रयोगात्मक प्रक्रियाबाट कर्मचारी छनोट गरिने अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।
इच्छुक र योग्य व्यक्तिले तोकिएको दस्तुरसहित आवेदन दिनसक्ने छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

