
जनस्वास्थ्य सरोकार, काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. युवानिधि बसौला नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले आइतबार बसौलालाई निर्देशक नियुक्त गर्नुभएको हो ।
यस्तै उक्त अस्पतालकी निर्देशक डा. मनिषा रावललाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको छ ।
त्यसैगरी सार्क क्षयरोग केन्द्रका डा. रोशन न्यौपानेलाई भने वीर अस्पतालमा सरुवा गरिएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

