
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल न्यूरो सर्जन समाजको नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा डा. यमबहादुर रोका चयन हुनुभएको छ ।
त्यसैगरी उपाध्यक्षमा डा. सुदन ढकाल, सचिवमा डा. गोपाल सेढाईं चयन हुनुभएको छ । डा. प्रकाश काफ्ले र डा. सुरज थुलुङ्ग सह–सचिवमा चयन भएका छन् भने कोषाध्यक्षमा डा. विनोद राजभण्डारी चयन हुनुभएको छ ।
सदस्यहरूमा डा. अनिसमान सिंह, डा. मनिष कोलाक्षपति, डा. माया भट्टचन, डा.राजीव शाह, डा.प्रत्युश श्रेष्ठ र डा.समीर अर्याल रहनुभएका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

