
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त हुनुभएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेतले दैनिक प्रशासनिक कार्य संचालन गर्ने गरी डा. थापालाई निमित्त निर्देशकमा नियुक्त गर्नुभएको हो ।
अर्को निर्णय नभएसम्मका लागि डा. थापालाई निमित्त निर्देशको जिम्मेवारी दिइएको उहाँको भनाई छ ।
यसअघि उहाँ सहायक निर्देशकको रूपमा कार्यरत हुनुहुन्थ्यो ।
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

