
जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले करार सेवामा पदपूर्तिका लागि दुइसाता अघि अह्वान गरेको विज्ञापन स्थगित गरेको छ ।
अस्पतालले रिक्त रहेका मेडिकल अफिसर, स्टाफ नर्स, फार्मेसी सहायक र रिशेप्सनिष्ट पदका लागि गत मंसिर ४ गते गोरखापत्रमा १५ दिनको अवधी तोकेर दरखास्त आव्हान गरेको थियो । सो अवधि पुरा नहुँदै गत मंसिर ११ गते सात दिनको म्याद थप गरिएको विज्ञापन अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले पदपूर्ति गर्नका लागि आवश्यक केही कानूनी तथा सैद्धान्तिक काम पुरा नभएकाले हाललाई विज्ञापन स्थगित गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

