
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशक छनोट विवादमा उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको छ।
रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायधिस लेखनाथ पौडेलको एकल इजलासले चिकित्सा शिक्षा आयोगका नाममा कारण देखाउ आदेश जारी गरेको हो । अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ।
चिकित्सा शिक्षा आयोगले निर्देशकका लागि सार्वजनिक गरेको प्रारम्भिक सुचीमा असहमति जनाउँदै उच्च अदालत पाटनमा रिट परेको थियो।
४ निर्देशकका लागि २० जनाको आवेदन परेको थियो। समितिले १२ जनाको नाम प्रारम्भिक छनोटमा राखेको थियो। त्यसकै विरोधमा उच्च अदालतमा रिट परेको हो।
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

