
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नयाँ बानेश्वरस्थित ए.एस.जी. आई केयरले एक महिनासम्म निःशुल्क आँखा जाँच एवं परामर्श सेवा दिने भएको छ ।
सेन्टरले मंसिर १५ गते देखि पौष १५ गते सम्म सम्पुर्ण आँखासम्बन्धि जाँच एवं परामर्श सेवा निःशुल्क दिने जनाएको हो ।
निःशुल्क आँखा जाँच कार्यक्रम अन्तर्गत स्लीड ल्याम्पद्धारा आँखा जाँच, विशेषज्ञद्धारा सल्लाह एवं परामर्श, आँखाको पर्दाको जाँच, चश्माको नम्बर जाँच र ग्लुकोमा (जलबिन्दु) स्क्रिनिङ गरिने अस्पतालमा निर्देशक एवं वरिष्ठ नेत्र विशेषज्ञ डा. सविन ढकालले जानकारी दिनुभयो ।
सेन्टरमा फेको विधिबाट मोतिविन्दुको शल्यक्रिया समेत गरिन्छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

