
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि विभिन्न कलेज तथा शैक्षिक प्रतिष्ठानहरुलाई चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर (पीजी) तहको सिट निर्धारण गरेको छ ।
आयोगले मंसिर १९ गते बाँडफाँड गरेको सिटका आधारमा विभिन्न कलेज तथा शैक्षिक प्रतिष्ठानले शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

नेपाल–बेलायतबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तारबारे छलफल
बुधबार, जेठ ७, २०८२
जीवन सीमित भएका बिरामीका लागि प्रशामक सेवा रणनीति स्वीकृत
शनिबार, जेठ ३, २०८२
‘मौन हत्यारा’ उच्च रक्तचाप नियन्त्रणमा अझै गम्भीर चुनौती
शनिबार, जेठ ३, २०८२
शुक्रा हाउस अफ डाइग्नोस्टिक तेस्रो वर्षमा प्रवेशः सेवामा छुट र सामाजिक अभियान
शुक्रबार, जेठ २, २०८२
मानसिक स्वास्थ्य समस्या गम्भीर बन्दै, मन्त्रालयले सहकार्य बढाउने
शुक्रबार, जेठ २, २०८२ट्रेन्डिङ