
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल जनस्वास्थ्य चिकित्सक समाजको नयाँ कार्यसमिति चयन भएको छ।
डा. सुनिल कुमार जोशीको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन भएको हो। नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. नास्तु शर्मा, महासचिव डा. गुणनिधि शर्मा, सह-सचिवमा डा. गजानन्द भण्डारी र कोषाध्यक्षमा डा. मुरारी मान श्रेष्ठ रहनुभएको छ ।
त्यस्तै, सदस्यहरुमा डा. भीमसिंह टिंकरी, चुमनलाल दास, डा. आशा पुन, डा. दुर्गा भण्डारी र डा. अनुज भट्टचन चयन हुनुभएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

