
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहायक डिनमा डा. शेषानन्द संजेल नियुक्त हुनुभएको छ । उपकुलपति डा मंगल रावलले उहाँलाई सहायक डिन नियुक्त गर्नुभएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको पब्लिक हेल्थ संकाय अन्तर्गतका कार्यक्रमहरुको नियमित संचालन तथा व्यवस्थापन गर्नका निम्ति ३ वर्षको लागि स्कुल अफ पब्लिक हेल्थ संकायको सहायक डीन पदमा संजेललााई नियुक्त गरिएको हो।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

