
जनस्वास्थ्य सरोकार, पाँचथर । पाँचथर सदरमुकाम फिदिममा ५० शय्याको पाँचथर अस्पतालको भवन उद्घाटन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले अस्पतालको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले पाँचथरमै नर्सिङ पारामेडिक्स कक्षा सञ्चालनको प्रबन्ध गरिने उल्लेख गर्नुभयो । पाँचथरमा एक जना एनएसथेसिया डाक्टरको प्रबन्ध मिलाइने उहाँले बताउनुभयो ।
२०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति नथपिएकाले मुलुकमा चिकित्सकहरूको अभाव हुन थालेको मन्त्री बस्नेतले बताउनुभयो । दक्ष जनशक्ति उत्पादनका लागि चिकित्सक शिक्षा ऐन संशोधन गर्नुपर्ने बस्नेतको तर्क छ ।
प्रकाशित मिति: आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

