
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीर अस्पतालको निर्देशकमा डा. सन्तोष पौडेललाई पुनर्वाहली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
यो आदेशसँगै वीरको निर्देशकबाट हटाइनुभएका डा. पौडेललाई पुनः वीर अस्पतालमा पुनर्वहाली हुने बाटो खुलेको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गत मंसिर १५ मा वीर अस्पतालका कार्यकारी निर्देशकबाट डा. पौडेललाई हटाउने निर्णय गर्नुभएको थियो । लगत्तै डा. पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

