
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा. रवि मल्ल नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मंगलबार डा. मल्ललाई निमित्त निर्देशकमा नियुक्त गर्नुभएको हो । गत पुस ६ गते कार्यकारी निर्देशकमा डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो ।
उमेर हदका कारण हाल गंगाललालमा हाजिर नगरिरहेका डा. मल्ललाई केही समय काम हेर्ने र थप निर्णय लिनेगरी निमित्तको जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

