
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सिनामंगलस्थित केएमसी अस्पताल र आवासीय चिकित्सकबीच वार्ता सुरू भएको छ।
बिहीबार आवासीय चिकित्सकले सडकमै बसेर धर्ना दिएपछि अस्पताल प्रशासनले वार्ताका लागि बोलाएको हो।
आवासीय चिकित्सक टोलीबाट चार जना र अस्पताल प्रशासनबाट केपी शर्मासहितको टोलीबीच वार्ता भइरहेको बताइएको छ ।
सडकमै धर्ना बसेपछि गौशला प्रहरी वृत्तबाट डिएसपी केशव थेबेको नेतृत्वमा टोली आएको थियो । प्रहरीसँग पनि आफूहरूले सबै कुरा बताएपछि डिएसपी थेबेले नै अस्पतालसँग वार्ताका लागि समन्वय गरिदिएको आवासीय चिकित्सक डा. विशद दाहालले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

