
जनस्वास्थ्य सरोकार, काठमाडौँ । निजामती कर्मचारी अस्पतालका करार नर्सहरु आन्दोलित भएका छन्।
स्थायीका लागि परीक्षा लिइ त्यसमा सफल नभएकालाई ज्यालादारीमा काम गर्न अस्पताल प्रशासनले आदेश दिएका कारण उनीहरु आन्दोलित भएका हुन्।
विनियमावली अनुसार करार सेवामा लिइएका नर्सहरुलाई ४ वर्ष पुरा भएपछि स्थायीका लागि परीक्षा लिनुपर्ने प्रावधान रहेको थियो।
विनियमावली अनुसार काम नगरेको प्रशासनले ८ वर्षपछि परीक्षा लिएको थियो। कलेज प्रशासनले विनियमावली अनुसार काम नगर्दा हाल निजामती अस्पतालमा कार्यरत ३९ जना कर्मचारीहरु मारमा परेको आन्दोलन संयोजक तथा नर्स जानुका रिजालले जानकारी दिनुभयो ।
अस्पताल प्रशासनले आफ्ना माग पुरा नगरेसम्म निरन्तर आन्दोलन गर्ने उहाँको भनाई छ ।
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

