
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा. रामभद्र अडिगाको निधन भएको छ। उहाँको ९५ वर्षको उमेरमा बिहिबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
डा. अडिगा नेपालकै पहिलो छाला तथा यौनरोग विशेषज्ञ हुनुहुन्थ्यो । बेलायतबाट यौन र चर्मरोगमा विशेषज्ञता हाँसिल गरेर नेपाल फर्किनुभएपछि डा. अडिगाले वीर अस्पतालबाट छाला तथा यौनरोगको उपचार सुरु गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

