
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अर्थोपेडिक सर्जरी विधा भित्रको सब स्पेसियालिटी मध्ये जोर्नी प्रत्यारोपण सर्जनहरुको नयाँ सोसाइटी गठन भएको छ ।
वरिष्ठ अर्थोपेडिक तथा जोर्नी प्रत्यारोपण सर्जन डा. दिर्घराज आरसीको अध्यक्षतामा नेपाल जोर्नी प्रत्यारोपण समाज (नेपाल अर्थोप्लास्टी सोसाइटी) गठन भएको हो।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नयाँ सोसाइटीको औपचारिक घोषणा गरिएको हो ।
सोसाइटीको उपाध्यक्षमा डा. विवेक बास्कोटा, महासचिवमा डा. सुमनबाबु मरहट्ठा, कोषाध्यक्षमा डा. ऋषि विष्ट चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरुमा डा. राज राणा, डा. सुशील थापा थापा मगर, डा. कपिलमणि केसी, डा. रविन्द्र रेग्मी, डा. सुनिल सिंह थापा, डा. श्रवण कुमार थापा र डा. प्रविण नेपाल चयन हुनुभएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

