
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमबार मन्त्रिस्तरिय निर्णय गर्नुहुँदै डा. थापालाई व्यवस्थापन महाशाखाको निर्देशकमा नियुक्त गर्नुभएको हो । अर्थोपेडिक सर्जन डा. थापा यसअघि वीर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।
यसअघि महाशाखाको निर्देशक रहनुभएका डा. सर्वेश शर्मालाई वीर अस्पतालमा सरुवा गरिएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

