
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारमा डा. विश्व दवाडी नियुक्त हुनुभएको छ ।
आइतबार मन्त्रीस्तरीय निर्णयबाट अर्को व्यवस्था नभएसम्मका लागि डा. दवाडीलाई निमित्त रजिस्ट्रारको जिम्मेवारी दिइएको हो।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र आएपछि रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले पदबाट बिदा लिनुभएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

