
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष उद्घाटन गरिएको छ ।
मंगलबार पर्यटन राज्य मन्त्री सुशीला श्रीपालि ठकुरीले स्तनपान कक्षको उद्घाटन गर्नुभयो ।
मन्दिर क्षेत्रमा हुने महिलाको समस्यालाई मध्य नजर गर्दै पशुपति क्षेत्र विकास कोषले यो व्यवस्था गरेको हो ।
आफ्नो नयाँ कार्यसमितिको पहिलो काम स्वरूप स्तनपान कक्ष स्थापना गरिएको कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

