जनस्वास्थ्य सरोकार, काठमाडौं । लोमस फर्मास्युटिकल्स प्रा.लि.का निर्देशक प्रनव जंग पाण्डे ससस्त्र प्रहरीबाट सम्मानित हुनुभएको छ । ‘२३ औं शसस्त्र प्रहरी दिवस २०८०’ को अवसरमा पाण्डेलाई सम्मान गरिएको हो ।

पाण्डेलाई सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गर्ने जिम्मेवारीहरु पूरा गर्न विभिन्न तवरले सहयोग, समन्वय र सहकार्य गरी संगठनको कार्य सम्पादनलाई प्रभावकारी बनाउन पुर्याएको योगदानको उच्च कदर स्वरुप कदर पत्र प्रदान गरिएको उल्लेख छ ।
उहाँलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कदर पत्र प्रदान गर्नुभएको थियो ।


प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

