
जनस्वास्थ्य सरोकार, काठमाडौँ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डीन कार्यालयमा स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ। १७ बुँदे माग अघि सार्दै स्वतन्त्र विद्यार्थी युनियनले मंगलबार देखि ताला लगाएको हो ।
अनेरास्ववियूले महाराजगञ्ज चिकित्सा क्याम्पसका यूजी तथा पीजीका विद्यार्थीका लागि उचित अनुपातका आधारमा ३ सय बेडसहितको बैकल्पिक होस्टेलको व्यवस्था गर्नुपर्ने, देशकै चिकित्सा क्षेत्रमा ठूलो योगदान पुर्याउने चिकित्सा शिक्षाको धरोहर मानिने सबैभन्दा पुरानो महाराजगञ्ज क्याम्पसको पुस्तकालयमा विगत ६ महिनादेखि बिदाको दिन बन्द हुने गरेको र अब हरेक दिन पुस्तकालय चौबिसै घण्टा खेलिनुपर्नेलगायतका माग राखिएको छ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

