
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीर अस्पतालको सहायक निर्देशकमा डा. विकास केसी र डा. समाज गौतम नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का सहकुलपति मोहन बहादुर बस्नेतले शुक्रबार उहाँहरुलाई सहायक निर्देशकमा नियुक्त गर्नुभएको हो ।
अर्थोपेडिक सर्जन डा. केसी र गौतम राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत हुनुहुन्छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

