
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) को एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।
गत २० माघ देखि २२ माघसम्म सञ्चालित परीक्षाको नतिजा बुधबार प्रकाशित भएको हो । आयोगले एमडी–एमएस, एमडिएस, नर्सिङ, आयुर्वेद, पब्लिक हेल्थ लगायतका विषयको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
नतिजा हेरौं
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

