जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा मेडिकल एन्थ्रोपोलोजीमा पहिलो पिएचडी गर्ने पायनियर वरिष्ठ जनस्वास्थ्यविद् प्रा.डा. ऋतुप्रसाद गड्तौलाको निधन भएको छ ।

त्रि.वि. शिक्षण अस्पतालमा मस्तिष्कघातको उपचारका क्रममा आज उहाँको निधन भएको हो । प्रा.डा. गड्तौला ७२ वर्षको हुनुहुन्थ्यो ।
स्वर्गीय गड्तौलाले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा लामो समय अध्यापन गराउनुभएको थियो । उहाँ समाजकल्याण परिषद्को सदस्य सचिव पनि हुनुभएको थियो । आजै उहाँको अन्त्यष्टि गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

