
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रमोद जोशी नियुक्त हुनुभएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो ।
वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. जोशी हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । उहाँले यसअघि ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ नेपाल चिकित्सक संघको कोषाध्यक्षसमेत हुनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

