जनस्वास्थ्य सरोकार, काठमाडौं । आज २६औं स्वास्थ्य दिवस । हरेक वर्ष फागुन १५ गते यो दिवस मनाउने गरिएको छ ।

यस वर्ष ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने मुल नाराका साथ २६ औं स्वास्थ्य दिवस मनाइँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ प्रदेश र स्थानीय तहअन्तर्गतका सबै निकाय र स्वास्थ्य संस्थाहरुमा विभिन्न कार्यक्रमहरु गरी स्वास्थ्य दिवस मनाउन अनुरोध गरेको छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने,आकस्मिक स्वास्थ्य सेवाको पहुँच हुने तथा स्वास्थ्य सेवामा समा पहुँचको हक हुने व्यवस्था गरेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

