
नेपाल हेल्थ न्युज, काठमाडौँ । यसवर्षको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार दार्चुला अस्पतालकी अनमी बबिता विष्टलाई प्रदान गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवसको अवसरमा विभिन्न स्वास्थ्यकर्मीहरुलाई पुरस्कृत गरेको छ।
यस्तै स्वास्थ्य सेवा पुरस्कार कालिकोटका सिअहेव दीर्घ वहादुर नेपाली, किरण कुमारी (सिअनमी, बारा), डा. केशर वहादुर ढकाल (सुर्खेत अस्पताल) र सुश्मा थपलिया (फर्मेसी सुपरभाइजर निरीक्षक) ले पाउनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

