
नेपाल हेल्थ न्युज, काठमाडौँ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले ठूलो संख्यामा नर्स माग गरेको छ ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले एक सूचना जारी गर्दै प्रदेश अन्तर्रगतको विभिन्न विद्यालयहरुका लागि विद्यालय नर्स माग गरेको हो ।
सूचना अनुसार ४५७ जना नर्स माग भएको छ । इच्छुक योग्यता पुगेका नर्सले २१ दिनभित्र आवेदन दिन सक्नेछन् ।
हेरौँ सूचनाः

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

