जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी जनसंख्या प्रशासन सचिव देवकुमारी गुरागाइँले उमेर हदका कारण अवकाश पाउनुभएको छ । उहाँले ५ वर्षको कार्यकाल पूरा गरी अवकाश पाउनुभएको हो । गुरागाईँ २०७५ साल फागनु २६गते बढुवा हुनुभएको थियो । अहिले ५८ वर्ष परा भएका सचिवले अनिवार्य अवकाश पाउने व्यवस्था छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

