
नेपाल हेल्थ न्युज, चितवन । आजदेखि चितवनमा नवौं फर्मा एक्स्पो सुरु हुँदैछ। नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा हुने एक्स्पो तीन दिन संचालन हुनेछ।
एक्स्पोमा भारत, सिंगापुर बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौवटा देशबाट प्रतिनिधिहरु आउने एपोनका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले जानकारी दिनुभयो । उहाँका अनुसार एक्स्पोमा औषधिको उत्पादन डेमो पनि प्रर्दशन गरिनेछ । एक्स्पोमा १६० वटा स्टल राखिएका छन्।
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

