
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपालको प्रसूति तथा स्त्रीरोग क्षेत्रकी अग्रणी विशेषज्ञ प्रा.डा. दिव्यश्वरी मल्लको निधन भएको छ।
डा. मल्लको शनिबार बिहान ८ बजेर ४० मिनेट जाँदा निधन भएको डा. योगेन्द्र शाक्यले जानकारी दिनुभयो। ९० वर्षीया डा मल्ल केही दिनयता बिरामी हुनुहुन्थ्यो ।
डाक्टर मल्ल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पूर्व निर्देशक हुनुहुन्थ्यो ।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

