
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल फार्मेसी काउन्सिलको रजिष्ट्रारमा सञ्जीव पाण्डेय नियुक्त हुनुभएको छ । मन्त्रिपरिषदको फागुन २४ गतेको बैठकले पाण्डेयलाई रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त रजिष्ट्रार पाण्डेयले मंगलबारबाट जिम्मेवारी सम्हाल्नुभएको हो । पाण्डेय दोस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त हुनुभएको हो । यसअघि पनि उहाँ रजिष्ट्रार हुनुहुन्थ्यो ।
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

