नेपाल हेल्थ न्युज, बिराटनगर । आफू बसेको भाडाको घरको शौचालयमा शुक्रबार मृत अवस्थामा भेटिएकी नर्स चन्द्रिका कुमारी दासको हत्या प्रकरणमा प्रहरीले तीब्र अनुसन्धान थालेको छ ।

सिराहाको फुल्काहकट्टी घर भएकी २३ वर्षीया दास नोबेले मेडिकल कलेजमा काम गर्थिन् । उनी विराटनगर महानगरपालिका–४ मा कोठा लिएर बसेकी थिइन् ।
उनको घाँटी र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेकाले हत्या हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अनुसन्धानका क्रममा ती नर्सका प्रेमी सिराहाका अमिनल हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले उनको खोजी तीब्र बनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

