नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) ले ४ विधामा अवार्डका लागि दरखास्त आव्हान गरेको छ ।

परिषद्ले हेल्थ रिसर्च अवार्ड, योंग हेल्थ रिसर्च अवार्ड, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योंग हेल्थ रिसर्च अवार्ड (मेडिकल डाक्टर क्याटागोरी) र मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योंग हेल्थ रिसर्च अवार्ड (एनएचआरसी इम्प्ल्वाई क्याटागोरी) मा अवार्डका लागि दरखास्त आव्हान गरेको हो ।
परिषद्को स्थापना दिवसका अवसरमा आगामी अप्रिल १०-१२ गते आफ्नो स्थापना दिवसको अवसरमा अवार्ड प्रदान गरिनेछ । इच्छुक व्यक्तिले चैत्र १६ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ । स्थापना दिवसमा परिषद्ले दशौं राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेनल गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

