
नेपाल हेल्थ न्युज, काठमाडौं । पूर्व स्वास्थ्य सचिव डा. प्रविन मिश्रको निधन भएको छ। कलेजेको सिष्टको उपचारका लागि डेढ महिनादेखि दिल्लीमा रहेका डा.मिश्रको मंगलबार राति साँडे ९ बजेतिर निधन भएको हो । उहाँ ६२ वर्षको हुनुहुन्थ्यो । कलेजेको सिष्टको शल्यक्रिया पश्चात् स्वास्थ्य लाभ गरिरहेको डा. मिश्रको एक्कासी कार्डियाक एरेष्ट भएर निधन भएको जनाइएको छ । डा. मिश्रले बि.सं.२०६६ देखि २०७१ सम्म स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले ५१ वर्षको उमेरमा अवकास लिनुभएको थियो । डा. मिश्र दन्त रोग विशेषज्ञ हुनुहुन्थ्यो ।
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

