
नेपाल हेल्थ न्युज, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे नियुक्त हुनुभएको छ ।
स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै डा. चालिसेलाई क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको हो ।
डा. चालिसेलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो।
यसअघि डा. ऋषिकेश नारायण श्रेष्ठ निर्देशक हुनुहुन्थ्यो । डा. श्रेष्ठले उमेरका आधारमा बुधबारबाट अवकाश पाउनुभएपछि मन्त्रालयले रिक्त रहेको स्थानमा डा चालिसेलाई जिम्मेवारी दिएको हो।
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

