
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सचिवमा मधुसुदन बुर्लाकोटीले जिम्मेवारी पाउनुभएको छ । सचिव बुर्लाकोटी उपराष्ट्रपतिको कार्यालयबाट सरुवा हुनुभएको हो ।
स्वास्थ्य मन्त्रालयमा दुई जना सचिवको दरबन्दी रहेको छ। प्रशासन तर्फको सचिव देवकुमारी गुरागाईंले फागुन अन्तिम साता अवकाश पाएपछि उक्त पद रिक्त थियो।
रिक्त रहेको स्थानमा मन्त्रिपरिषदले बुर्लाकोटीलाई जिम्मेवारी दिएको हो।
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

