
नेपाल हेल्थ न्युज, काठमाडौँ । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले वार्षिकोत्सवको अवसरमा ‘स्वास्थ्य सवैको सरोकार’ नारा सहित ‘संवाद श्रृखंला’ आयोजना गर्ने भएको छ । हृयाम्सले चैत ३० गते संवाद श्रृखंला आयोजना गर्न लागेको हो ।
‘भेप/ई–सिगरेट- बढ्दो गंभीर स्वास्थ्य चुनौती’ र ‘स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरु’ बारे छलफलरी समधानका लागि सुझावसहित निष्कर्ष निकाल्ने जनाएको छ ।
संवाद कार्यक्रमबाट छलफलका क्रममा आएका सुझाव लिपिबद्ध गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक कायार्थ पेश गरिने हृयाम्स अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

