
नेपाल हेल्थ न्युज, काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोद कुमार यादव नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बिहीबार मन्त्रिस्तरिय निर्णय गर्दै डा यादवलाई ट्रमा सेन्टरको निमित्त मेसुमा नियुक्त गर्नुभएको हो ।
यसअघि अस्पतालको निमित्त मेसुमा रहेका डा बद्री रिजनललाई हटाउँदै डा यादवलाई नियुक्त गरिएको हो। डा यादवलाई स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आर्थिक र प्रशासनिक अधिकार सहित निमित्त मेसुको जिम्मेवारी दिएका हुन्।
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

