नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारी प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले पदीय मर्यादामा रहेर सेवाग्राहीलाई सेवा उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

हाजिर हुने तर कार्यकक्षमा खोज्दा फेला पार्न नसकिने सेवाग्राहीको गुनासो बढ्न थालेपछि मन्त्रालयले सो निर्देशन दिएको हो । मन्त्रालयको निर्देशनलाई अटेर गरेमा कानुन बमोजिम कारबाही हुनेसमेत मन्त्रालयले चेतावनी दिएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

