
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र माताहतका निकायमा कार्यरत १० जना कर्मचारीलाई सरुवा, पदस्थापन र कामकाजमा खटाएको छ।
मन्त्रालयले १०औं र ९औं तहमा कार्यरत कर्मचारीहरुको सरुवा, पदस्थापन र कामकाजमा खटाएको हो। मन्त्रालयको आइतबारको निर्णय अनुसार ती दश कर्मचारीलाई नयाँ जिम्मेवारी दिइएको हो।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

