जनस्वास्थ्य सरोकार, हेटौडा । नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशको अध्यक्षमा ध्रुब नारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

हेटौडामा १४ र १५ गते सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा श्रेष्ठसहित वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद पण्डित, उपाध्यक्षमा बद्रीप्रसाद श्रेष्ठ (थोक आयात), उपाध्यक्षमा नवराज खनाल , महासचिवमा राजु श्रेष्ठ, कोषाध्यक्षमा राजेश भक्त श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
यसैगरी सचिवमा बिनोद लामिछाने, उपकोषाध्यक्षमा राजु अधिकारी निर्वाचित हुनुभएको छ । प्रदेशको सदस्यहरुमा कपिल सुवेदी र संघर्ष गुरुङ (थोक आयात), धर्बिन्द्र वन र सुधिर दाहाल (खुद्रा), खुल्ला तर्फ पञ्चकुमार श्रेष्ठ, रवि दास श्रेष्ठ, जीवन महर्जन र अनिल मान श्रेष्ठ हुनुहुन्छ । यसैगरी महिला तर्फ पार्वती श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

