नेपाल हेल्थ न्युज, काठमाडौं । इश्वर भुसालको अध्यक्षतामा नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्युटिकल्स तथा कस्मास्युटिकल्स समाज (फ्यानक्यान) को वाग्मती प्रदेश कमिटी निर्वाचित भएको छ ।

कमिटीको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद ढकाल, उपाध्यक्षमा बिरेन्द्र कुमार महतो र महासचिवमा विष्णु खाती निर्वाचित हुनुुभएको छ । यसैगरी सहसचिवमा लक्ष्मी नेपाल, कोषाध्यक्षमा मेरिना रिजाल, सहकोषाध्यक्षमा अरुण चन्द निर्वाचित हुनुभएको छ । फेनक्यानको बाग्मती कमिटीको सदस्यहरुमा प्रवीन चालिने, अजित गुरु, सुरेश मण्डल, नवराज कडरिया निर्वाचित हुनुभएको छ ।
फ्यानक्यानका केन्द्रीय अध्यक्ष सुरेन्द्र मानन्धरले वाग्मती प्रदेश कमिटीमा नवनिर्वाचित पदाधिकारीहरुलाई वधाइ तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३
विदेश उपचारमा ‘भीआईपी सुविधा’ खारेजः सर्वोच्चको ब्रेक
मंगलबार, वैशाख १५, २०८३
सपनाले पत्ता लगायो क्यान्सर
सोमबार, वैशाख ७, २०८३ट्रेन्डिङ



