नेपाल हेल्थ न्युज, धरान । डायटिसियन र सरोकारवाला व्यक्तिहरुले मुलुकमा न्युट्रेसन एण्ड डाइटेटिक्स काउन्सिलको तत्काल स्थापना हुनुपर्ने माग गरेका छन् ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयसँग उनीहरुले सो माग गरेका हुन् । देशमा न्युट्रेसन एण्ड डाइटेटिक्स काउन्सिलको माग गर्दै यसै साता निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतलाई ४२ जनाको हस्क्षारसहितको ज्ञापन पत्र बुझाएका छन् ।
योर डायटेसियन प्रा.लिद्धारा धरानमा आयोजित ब्रिडिड द ग्याप कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी वक्ताहरुद्धारा मुख्य अतिथि बस्नेतलाई हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाइएको हो । सो अवसरमा निर्देशक बस्नेतले यस विषयमा टोली नै बनाएर लाग्ने आश्वासन दिनुभयो ।
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

